प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा ७ मा गठबन्धनको प्यानलै विजयी

२०७९ जेठ ५, बिहीबार ०७:२१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा गठबन्धनको उमेदवार नेपाली कांग्रेसका दामोदर गौतम विजयी भएका छन ।

उनले नेकपा एमालेका उम्मेदवार राजन थापालाई १३९ को मतान्तरले पराजित गरेका हुन् । गौतमले १ हजार ४९० मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी थापाले १ हजार ३४९ मत ल्याएका छन् ।

त्यस्तै वडासदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवारहरु विजयी भएका छन् । हेटौंडा–७ मा २९४० मत खसेको थियो ।