प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबरमा ढकमक्क फुल्यो सयपत्री(तस्वीर)

२०७९ कार्तिक १, मंगलबार ०९:०४ बजे

हेटौंडा – मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोबर गाउँपालिका वडा नं.४ फाखेलमा स्थानीयको बारीमा ढकमक्क फुलेको सयपत्री । तस्वीरः आशा बहादुर लामा