भरतपुर - चितवन–२ भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । इच्छाकामना १ र ३ बाट मतगणना सुरु हुने भएको छ ।
चितवन–२ क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।