प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

२०८० पौष २८, शनिबार ०६:१४ बजे

काठमाडौँ – शुक्रबार राति बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

मापन केन्द्रका अनुसार बझाङको पातलचौर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।