हेटौंडा – जनता समाजवादी पाटी (जसपा)पार्टी निकट समाजवादी युवा संघ मकवानपुर जिल्ला कार्यसमिति गठन गरेको छ । विवेक घलान अध्यक्षतामा १९ कार्यसमिति गठन गरेको हो । उपाध्यक्षमा विनोद मोक्तान र दिपेश गोम्वा दुई जना चयन भएका हुन् । साथै सचिव दिपेश भोम्जन , सहसचिव विकास लो,कोषाध्यक्षमा राधिका लामा थिङ रहेका छन् भने त्यसै गरि सदस्यहरुमा राहुल कार्की , दिपेश भोम्जन,रोहन देउजा, बिशाल श्रेष्ठ , बुद्ध गोले,राजन घिमिरे ,दिपेश गोम्जा , मनकुमारी गोले,प्रविन लोप्चन, रिपिन महत,अमर तितुङ्ग,सुमन स्याङतान र अनिलकुमार स्याङतान , रेशम सिङ्गतान चयन भएका हुन् ।
कार्यक्रममा विभिन्न पाटी परित्याग गरि १९ जनाले जसपा पाटी प्रवेश गरेका थिए । केन्द्रीय सदस्य एवम ताम्सालिङ केन्द्रीय इन्चार्ज शान्त लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा युवा विभाग केन्द्रीय सदस्य मेजरमान मोक्तान, युवा विभाग केन्द्रीय सदस्य इन्द्रमान थिङ, ताम्सालिङ जिल्ला अध्यक्ष एवम् संघीय परिषद् सदस्य सोम बहादुर घलान, ताम्सालिङ जिल्ला उपाध्यक्ष एवम् संघीय परिषद् सदस्य योग बहादुर ब्लोन, ताम्सालिङ जिल्ला उपाध्यक्ष एवम् संघीय परिषद् सदस्य दिपक सिङ्गतान,संघीय परिषद् सदस्य दरि सिंह वाईबा, प्रदेश सचिव प्रेम बहादुर वाईबा , जिल्ला सह ईन्चाज दिल बहादुर रुम्बा, तामसालिङ उपाध्यक्ष जीवन मान मोक्तान,विज्ञा परिषद् संहयोजक उत्तम गोम्बा, विज्ञा परिषद् संहयोजक कोषादध्य रिता मंराती र ताम्सालिङ उपाध्यक्ष विजय तामाङ लगायतले उपस्थिति जनाएका थिए ।