प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

हेटौंडामा गठबन्धनलाई राप्रपाले उछिन्यो

२०७९ जेठ १, आईतबार १३:३६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा मेयरमा राप्रपाका दिपक बहादुर सिंहले अग्रता लिएका छन् । उनले गठबन्धनबाट नेकपा एकिकृत समाजवादीकी मिना कुमारीलाई ३१ मतले पछि पार्दै अग्रता लिएका हुन् ।

ताजा मतपरिणाम अनुसार राप्रपाका सिंह हालसम्म ८८३६ मत गणना २६६६ मतसहित पहिलो स्थानमा उक्लन सफल भएका छन् । गठवन्धनकी मिना लामा २६३५ मतसहित दोश्रा स्थानमा र नेकपा एमालेका अनन्तप्रसाद पौडेल २४१८ मतसहित तेश्रो स्थानमा रहेका छन् ।