हेटौंडा – मकवानपुर क्षेत्र नम्बर १ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना) ले अग्रता फराकिलो बनाउँदै गएकी छन् ।
हालसम्म ३७ हजार ८४ मत गणना हुँदा डिना २ हजार ९४९ मतले अघि छिन् । उनले १३ हजार ६३० मत प्राप्त गरेकी छन् ।
उनका निकट्तम् प्रतिद्वन्दी कमल थापाले १० हजार ६८१ मत प्राप्त गर्दा राप्रपाका दिपक बहादुर सिंहले ८ हजार ४०३ मत पाएका छन् ।
कसले कति मत पाए, हेर्नुहोस
