हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका छन् । अन्दाजी ५४ बर्षीय पुरुषको सुतिरहेको स्थानमा मृत अवस्थामा भेटिएका हुन् । उनको पहिचान खुलेको छैन ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चारशाखाका अनुसार बजार एरियामा प्लाष्टिक बटुल्दै हिड्ने उनी शनिबार बिहान मृत भेटिएका हुन् । घटनास्थलबाट शव हैटौंडा अस्पातलमा लगिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस्
मकवानपुरकी घलान जुन बसमा चढेकी थिइन्, उत्रिँदा त्यही बसले लियो ज्यान
दर्खास्त भर्दाभर्दै हजुरआमाको मृत्युको खबर, अधुरै रह्यो रुपाको जागिर खाने रहर
हेटौंडा रातोमाटेबाट एक युवक पक्राउ
हेटौंडाको चौकिटोल–लालझाडी पक्की पुल निर्माण छिटो गर्न निर्माण त्रिपक्षिय छलफल
हेटौंडाका श्रेष्ठ सहित दुई जना प्रहरीको फन्दामा
मुख्यमन्त्री जम्कट्टेलले बोलाए सर्वदलीय बैठक
मोटरसाइकल चोरी संलग्न हेटौंडाका तीन युवक सहित ४ जना पक्राउ
बागमती प्रदेश प्रमुख शर्मा चीन भ्रमणमा, को–को छन् टोलीमा ?
हरेक क्षेत्र अपाङ्गमैत्री बनाइनुपर्छ : प्रदेश प्रमुख शर्मा