हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.११ को मतगणना जारी छ । पछिल्लो अपडेट अनुसार १०५० मत गन्दा मेयरमा राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले अग्रता बनाएका छन् ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजेश बानियाँ र वडाअध्यक्षमा नेकपा एमालेका उम्मेदवार जुना दाहालले अग्रता कायमै राखेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा न ११ को १०५० मतगणनाको परिणाम
#मेयर
कलम : २७५
एमाले: २५६
राप्रपा : ३४६
#उपमेयर
गठबन्धन: ३७८
एमाले: ३५१
राप्रपा :९६
#वडा अध्यक्ष
एमाले: ३८१
माओवादि: २८८
धारो: १७१