हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको मतगणना सुरु भएको छ ।
मकवानपुरगढी–३ भानुमाध्यमिक विद्यालमा शनिबार विहान ८ बजेदेखि वडा नं.१ र ८ बाट मत गणना सुरु गरिएको निर्वाचन अधिकृत कार्यालय मकवानपुरगढीका निर्वाचन अधिकृत नारन प्रसाद पोखरेलले जनाएको छ ।
मकवानपुरगढीमा १९ हजार ११८ मत रहेकोमा शुक्रबार भएको मतदानमा १३ हजार ९५३ (७२.९८ प्रतिशस)ले मतदान गरेका थिए ।\
फाइनल तस्बिर