प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बकैया र बागमती गाउँपालिकामा विद्युत अवरुद्ध हुने

२०७९ चैत्र ५, आईतबार ०४:३८ बजे

हेटौंडा  – हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौरदेखि बकैया र बागमती गाउँपालिकामा ७ घण्टा विद्युत प्रवाह अवरुद्ध हुने भएको छ ।

हेटौंडा उपमहानगरपालिका– १८ फुर्के चौर स्थित फुर्के चौरदेखि श्रीपुरसम्मको जङ्गलमा एच।टि।लाईन मर्मत तथा काठको पोलहरु फेर्ने तथा सुधारको कार्य भैईरहेको विद्युत अवरोध हुने भएको विद्युत प्रधिकरण हेटौंडा वितरण केन्द्रले जनाएको छ ।