हेटौंडा – बागमती प्रदेशको प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट ४४ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार निर्वाचित सांसदहरुको सूची सार्वजनिक गरेको हो ।
प्रदेशसभामा समानुपातिकतर्फबाट ७ दलको प्रतिनिधित्व भएको छ। एमालेका १४, कांग्रेसका १२, माओवादी केन्द्र ७, राप्रपा ६, नेकपा एस २, नेमकिपा २ र हानेपा १ सिटमा निर्वाचित भएका छन् ।
सूची हेर्नुहोस्