प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती प्रदेशमा सोमवार सार्वजनिक विदा

२०७९ माघ २६, बिहीबार १५:१५ बजे

हेटौंडा - बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सोमवार सार्वजनिक विदा दिने भएको छ ।

मंगलबार बसेको मन्त्रिपषिद्को बैठकले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

जनयुद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ गतेलाई दिवसका रुपमा मनाउँदै आएको छ ।