प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मतगणना अपडेटः हेटौंडा ५ मा कसले कति मत पाए ?

२०७९ जेठ ३, मंगलबार ०८:२६ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. ५ को १५१४ मतगणना भएको छ । जसमा मेयरमा राप्रपाका दिपक बहादुर सिंह ६१८, उपमेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँ ९०२ र वडाअध्यक्षमा नेकपा एमालेका सुशिल घिमिरे ७३० मत सहित अग्रता लिइरहेका छन् । 

हेटौंडा उपमहानगरपालिका वडा न ५ को १५१४ मतगणना 
मेयरमा
सुर्य -३९८
कलम - ३५५
हलो - ६१८
उपमेयरमा
सुर्य - ३५२
रुख - ९०२
हलो- ९७
वडा अध्यक्ष पदमा
सुर्य - ७३०
रुख - ४०१
हलो- ९८
धारा- १४९