प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर १ को(क) मा नेकपा एमालेको अग्रता

२०७९ मंसिर ५, सोमबार १२:०० बजे

हेटौँडा – मकवानपुरको क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र ‘क’ मा नेकपा एमाले सुरुवाती अग्रता लिएको छ ।

एमालेका उम्मेद्वार कमल विष्टले सुरुवाती अग्रता कायम गरेका हुन् । उनले ७७४ मत प्राप्त गरेका छन् ।

विष्टले गठवन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रेमबहादुर पुलामीले ७५२ मत प्राप्त गरेका छन् ।

मकवानपुर १(क) को २ हजार ३ सय ५८ मत गणना हुँदा यस्तो छ मतपरिणाम
सुर्य- ७७४
हसिया हतौडा- ७५२
हलो- ६६६
मादल-२
छाता- ८
लौरो-२३
करुवा- ६
आमा- १३
केराको काइयो- १