प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

हेटौंडामा हलोको अग्रता कायमै

२०७९ जेठ १, आईतबार १७:४१ बजे

हेटौंडा -  हेटौंडा उपमहानगरपालिकामा राप्रपा उम्मेद्वार दिपकबहादुर सिंहले आफ्नो अग्रता कायमै राखेका छन् ।  त्यस्तै गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकि मिना कुमारी लामा र नेकपा एमालेका अनन्त प्रसाद पौडेल सिंहलाई पछ्याउँदै छन । 

 

हेटौंडा उपमहानगरपालिको मेयरमा 

दिपक बहादुर सिंह (राप्रपा)- २८६६ 

मिना कुमारी लामा (गठबन्धन,नेकपा एस) –२८५५ 

अनन्त पौडेल (नेकपा एमाले) – २५८४