प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आरएटी प्रमुखमा दाहाल चयन

२०८० आश्विन १३, शनिबार २०:४४ बजे

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका आरएटी प्रमुखमा दामोदर दाहाललाई चयन गरेको छ ।

शनिबार पार्टीका नगरसभापति ध्रुब बिष्टको नेतृत्वमा बसेको बैठकले दाहाललाई चयन गरेको हो ।

बैठकमा पाटीका क्षेत्रीय सभापती, क्षेत्रीय सदस्य, पाटीको नगरसमितिका पदाधिकारी, सदस्यहरु, संगठन बिवाग प्रमुख बिशाल राज महत लगायतको उपस्थिति रहेको थियो ।