हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा हालसम्म ६ हजार ६४१ मत गणना भएको छ ।
मेयर पदमा गठबन्धनबाट नेकपा एकिकृत समाजबादीकी मिना लामाले अग्रता बनाएकी छन् । उनले २ हजार १३० मत ल्याएकी छन् ।
नेकपा एमालेका अनन्त पौडेलले २ हजार १२८ मत ल्याउँदै लामालाई पछाईरहेका छन् । त्यस्तै राप्रपाका दिपक बहादुर सिंहले २००१ मत ल्याएका छन् ।
मेयर
नेकपा एमाले अनन्त पौडेल २१२८ मत
गठबन्धन एकिकृत समाजबादी मिना लामा २१३० मत
दिपक बहादुर सिंह २००१ मत
उपमेयर
नेकपा एमाले सुमित्रा काफ्ले २३९६ मत
गठबन्धन कांग्रेस राजेश बानिया ३१६५ मत
राप्रपा इन्दीरा न्यौपाने ७०५ मत