प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बकैया जेसिसको नयाँ कार्यसमिति चयन

२०७९ पौष ११, सोमबार ०८:३९ बजे

बकैया – बकैया जेसिसको पहिलो साधरणसभाले सन २०२३ को लागि आमोद बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । साधरणसभाले जितेन्द्र दाहाल र शुसिल घिमिरेलाई कार्यकारी उपाध्यक्षमा चयन गरेको छ । उपाध्यक्षहरुमा सुदिप दुलाल,आशिष बास्तोला,दीपेश देवकोटा र अजय फूँयाल चयन भएका छन् ।

बकैया जेसिसका संस्थापक अध्यक्ष रमेश फूँयालको अधक्ष्यतामा सम्पन्न सभामा बकैया जेसीजको मातृशाखा हेटौड़ा जेसीज का २०१५ का अध्यक्ष दीपक राज मिश्रले निर्वाचन आयुक्तको भूमिका निर्विाह गरेका थिए ।