प्रहर खबर
 २०८३ श्रावण ७, बिहीवार    

हेटौंडामा १४ सय मत गणना, कसले कति मत पाए ?

२०७९ बैशाख ३१, शनिबार ०९:५८ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा हालसम्म १४  सय मतगणना गरिएको छ । जसमा मेयर पदमा गठबन्धनकी उम्मेदवार मिना लामाले ४४८ पाउँदा नेकपा एमालेका अन्नत प्रसाद पौडेलले ४२४ मत पाएका छन् । राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ३५३ मत ल्याएका छन् ।

त्यस्तै उपमेयर पदमा गठबन्धनका राजेश बानियाँले ६४१, नेकपा एमालेकी सुमित्रा काफ्लेले ५३९ र राप्रपाकी इन्दिरा डल्लाकोटीले हलो ९४ मत ल्याएकी छिन् ।